Ganoderma is KIng Of The Herbs संसार कै जडिबुटीहरुको राजा रातो च्याउ गानोदर्मा
DXN Company बाट उत्पादित आर. जि (RG) र जि. एल. (G.L.) R.G. (Reishi Gano) G.L. ( Gano Lucidum यो DXN कम्पनिको प्रमुख उत्पादन हो, जुन ९० दिनको च्याउको माथिल्लो(छाता) भाग बाट बनाईन्छ G.L. ( Gano Lucidum १४ दिन २ हप्ता च्याउको ड्ण्डि भाग बाट बनाईन्छ । सबै भन्दा बढि मानव शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पाईन्छ । ४०० भन्दा धेरै तत्व भएको प्रामणित गरिएको छ । बिशेषत: यस RG / GL ले हाम्रो शरीरमा भएको बिषादिक, तत्व हरु लाई बाहिर निकाल्ने काम गर्दछ ।हाम्रो शरीरको मरेको कोष हरु लाई पुर्णनिर्माण पनि गर्दछ । यसले बिकार बस्तु हरु लाई दिशा, पिसाब, पसिना, खकार, आदिबाट बाहिर फाल्ने काम गर्द्छ। यदि १२० दिनमा मरेर शरीरबाट बाहिर निस्कने रातो रक्तकोषहरु( Red Blood Cells) गएका छैन भने पनि बिकार बस्तुकै माध्यमबाट निकाल्द्छ। शरीर भित्रका नराम्रा बस्तुहरु फाल्ने क्रममा केही असामान्य अबस्थाहरु पनि आउन सक्दछ जुन ७२ घन्टा भित्र आफै कम हुन्छ, यस्तो अबस्था आएमा( यसै RG/ GL को प्रभावले) आत्तिनु प्रदैन र बढी झोलिलो बस्तुहरुको मात्रा बढाउनुपर्छ...