Ganoderma is KIng Of The Herbs संसार कै जडिबुटीहरुको राजा रातो च्याउ गानोदर्मा

DXN Company बाट उत्पादित  आर. जि (RG)
र  जि. एल. (G.L.)

R.G. (Reishi Gano) G.L. ( Gano Lucidum  यो DXN कम्पनिको प्रमुख  उत्पादन हो, जुन ९० दिनको च्याउको माथिल्लो(छाता) भाग बाट बनाईन्छ G.L. ( Gano Lucidum १४ दिन २ हप्ता च्याउको ड्ण्डि भाग बाट बनाईन्छ   । सबै भन्दा बढि मानव शरीरलाई आवश्यक  पर्ने पौष्टिक तत्व पाईन्छ । ४०० भन्दा धेरै तत्व भएको प्रामणित गरिएको छ । बिशेषत: यस RG / GL ले हाम्रो शरीरमा भएको  बिषादिक, तत्व हरु लाई बाहिर निकाल्ने काम गर्दछ ।हाम्रो शरीरको मरेको कोष हरु लाई पुर्णनिर्माण पनि गर्दछ ।
यसले  बिकार बस्तु हरु लाई  दिशा, पिसाब, पसिना, खकार, आदिबाट बाहिर फाल्ने काम गर्द्छ। यदि १२० दिनमा मरेर शरीरबाट बाहिर निस्कने रातो रक्तकोषहरु( Red Blood Cells) गएका छैन भने पनि बिकार बस्तुकै माध्यमबाट निकाल्द्छ। शरीर भित्रका नराम्रा बस्तुहरु फाल्ने क्रममा केही असामान्य अबस्थाहरु पनि आउन सक्दछ जुन ७२ घन्टा भित्र  आफै कम हुन्छ, यस्तो अबस्था आएमा( यसै RG/ GL को  प्रभावले) आत्तिनु प्रदैन र बढी झोलिलो बस्तुहरुको मात्रा बढाउनुपर्छ अत्यन्तै गार्‍हो भएमा मात्रा घटाउन पनि सकिन्छ। RG/GL. मा आर्गानिक जर्मानियम, र्पोलिश्याकराइड, गानोदरिक असेन्स, अदेनोसेन्स, ट्राईटेरपेनोइड, फाइबर,भिटामिन ,मिनरल,आदि जस्ता पौष्टिक खाध्यन्नहरु  प्रशस्त भेटिन्छ्न।
🌹🌹🌹✊✌Good morning Dxn.🌹🌹

आर. जि. / जि. एल. सबै उमेरका स्वास्थ या रोगी ब्याक्तिहरुले खान सकिन्छ।कसैले बढी  मोटोपन भएमा आर. जि. बढाएर खाएमा चाडो(पातलो हुन) परिणाम लिन सकिन्छ। नेपालमा DXN Company ले ९० र ३० क्याप्सुलको बट्टामा आर. जि./ जि. एल. निकालेको छ स्मरणरहोस आर. जि./ जि. एल मा सतप्रतिशत गानोडर्माको धुलो मात्रै हुन्छ।

आर. जि./जि. एल. ( RG/GL )मा पाईने प्रमुख क्रियाशिल तत्वहरु:-

पोलिस्याकराईड (Polysaccharide):- यसले मानव शरीरमा सफाईकर्ताको काम गर्द्छ।

अर्गानिक जर्मानियम (Organic Germanium) :- यसले विशेषत शरीरमा सन्तुलन कर्ताको काम गर्द्छ। यो आंशिक घुलनशिल तत्व हो।

अदेनोसेन्स (Adenocine):- हाम्रो शरीरमा पसेपछि यसले नियन्त्रणकर्ताको रुपमा काम गर्द्छ।

टृटेरपेनोइड( Triterpenoides) :- यसले शरीरमा निमार्णकर्ताको काम गर्द्छ।

गानोदरिक असेन्स (Ganoderic Essence):- यसले मानब शरीरमा कोषको पुन: निर्माण गर्ने काम सक्रियताका साथ गर्द्छ।

For Contact No +60149896937
Email: dxnpurna@gmail.com





Comments

would you don't forget like, comment or share

Potenzhi for Male Sexual Powerful Energy.

DXN PRODUCTS AND ALZHEIMER'S

Spiriluna is Queen of The Herbs.... स्पिरिलुना संसार कै जडिबुटीहरुको रानी हो यसमा २२६ भन्दा धेरै तत्व पाईन्छ ।

What is Benefit Products Of Cordyceps ?

What is Ganoderma Lucidum ?

Spirulina for pregnancy best food.

Spirulina कस्तो ब्यक्ति ले खान मिल्छ भिडियो सहित हेरौ ?