Spiriluna is Queen of The Herbs.... स्पिरिलुना संसार कै जडिबुटीहरुको रानी हो यसमा २२६ भन्दा धेरै तत्व पाईन्छ ।

स्पिरुलिना (spirulina)

   Dxn कम्पनीको एक अर्को महत्वपूर्ण उत्पादन हो । स्पिरुलिना
जसको संसार मै उच्च बाजार छ । सन् १९५२ मा जापान बाट यसको बैज्ञानिक पद्दति बाट उत्पादन शुरू भएको पाईन्छ । पानी मुनी हुने ल्याउबाट यसको उत्पादन गरिन्छ ।
dxn कम्पनीले मलेसियामा शुरुमा ३वाटा पोखरीबाट गरे पनि हाल २२ वाट अत्याधुनिक पोखरीबाट उत्पादन गर्दै आएको छ । यो एउटा ब्लू ग्रिन एल्गयि (Blue Green algae) झार हो जुन पूर्ण आर्गानिक छ ।
यसलाई विशव स्वास्थय संगठन (WHO) ले संसारकै उच्च कोटीको क्षारीया खानाको सुचिमा राख्नुको साथै भविष्यको खाना (Future Food) ले चिनाएको छ ।
Best food century of the future  पनि भनिन्छ ।

अमेरिकान Dr. regner worg  को अनुसंधानले देखाए अनुसार स्वास्थ्य र उत्तम शरीर निर्माण गर्न हरेक खानामा ८० प्रतिशत क्षारीया र २० प्रतिशत अम्लीया खाना हुनुपर्छ । यसरी खाना खान सम्भव छैन तर स्पिरुलिना खाने मानिसलाई भने पूर्ण सम्भब छ ।
१५० भन्दा बढी रोगहरु लाई निबारण गर्दछ ।
dxn  कम्पनीले उत्पादन गर्ने स्पिरुलिना मा विशेषत
१) प्रोटिन
२) एमिनोएसिड
३) म्याग्नेसियम
४) बिटा क्यारोटीन
५) क्याल्सियम
६) भिटामीन बि १२
७) भिटामिन-ए
८) भिटामिन-बी
९) भिटामिन B1,B2,B3,B6 भिटामिन आदि जस्ता तत्वहरु पाईन्छ ।
स्पिरुलिना को सेवनले खानाको व्यालेन्स गर्ने रोग प्रतिरोधात्म क्षमताको विकास गर्ने क्यान्सरका कोषहरु बढ्न नदिने शरीरमा चाहिने क्याल्सीयम को परीपूर्ति गर्ने कोलेस्ट्रोलको बृद्दी रोकी मुटु र रक्तसंचार प्रणालीको सन्तुलन गर्ने जस्ता कामहरु गर्दछ ।
 मानसिक र शारीरिक रुपले अस्वास्थ्य व्यक्तिहरुले खाएमा अझ धेरै फाईदा हुन्छ ।
१) गर्भवति महिला
2) पोषणको कमि भएका नानीहरु
३) रगतको कमि भएका व्यक्तिहरुले
४) पाठेघरको समस्यामा पनि महत्वपूर्ण फाईदा हुन्छ ।
    यसमा क्लोरोफिल पनि भएकोले पाचनप्रणालीको जुन सुकै समस्यामा उत्कृष्ट नतीजा आउँछ ।
    थप जानकारीका लागी
पुर्ण  थिङ ....+60149896937
www.spirulina.com मा गएर हेर्न सकिन्छ । #क्षारिया-खाना (Alkaline food) :- लेउ,च्याउ, हरियो सागसब्जी, फलफुलहरु, अन्डाको सेतो भाग, दूध आदि पर्दछन् ।
#अम्लीया_खाना (Acidic food) :- दाल, चावल, अन्न बाली, माछा,मासु, अन्डाको पहेँलो भाग आदि पर्दछ ।
धन्यवाद ।।

More information:-
Email:dxnpurna@gmail.com


Comments

would you don't forget like, comment or share

Potenzhi for Male Sexual Powerful Energy.

Ganoderma is KIng Of The Herbs संसार कै जडिबुटीहरुको राजा रातो च्याउ गानोदर्मा

DXN PRODUCTS AND ALZHEIMER'S

What is Benefit Products Of Cordyceps ?

What is Ganoderma Lucidum ?

Spirulina for pregnancy best food.

Spirulina कस्तो ब्यक्ति ले खान मिल्छ भिडियो सहित हेरौ ?