Prevention is Better Than Cure. रोग निको पार्नु भन्दा रोग लाग्नु नदिनै उत्तम ।
DXN Companyबाट उत्पादित नेपालमा भित्रिएका खाध्यपुरक सामग्रीहरुको चिनारी।
आर.जि.(Reishi Gano):- यो गानोडर्माको प्रमुख उत्पादन हो, जुन ९० दिनको च्याउको माथिल्लो(छाता) भाग हो। यो ९० दिनको हुदा सबैभन्दा बढि मानव शरीरलाई आबस्यक पर्ने पौष्टिक आहार भएकोले यहि समयमा संरक्षण हुने गरि उत्पादन र प्याकिङ्ग गरिन्छ। बिशेषत: यश आर. जि.ले हाम्रो खानाको बिषादिक, तनावको, पानीको आदिको कारणले यदि कुनै नराम्रो चिजहरु शरीर भित्र प्रबेश गरेको छ र कोषलाई नै क्षति वा रोगी बनाएको छ भने त्यसलाई बिकार बस्तुको माध्यम जस्तो कि दिशा, पिसाब, पसिना, खकार, आदिबाट बाहिर फाल्ने काम गर्द्छ। यदि १२० दिनमा मरेर शरीरबाट बाहिर निस्कने रातो रक्तकोषहरु( Red Blood Cells) गएका छैन भने पनि बिकार बस्तुकै माध्यमबाट निकाल्द्छ। शरीर भित्रका नराम्रा बस्तुहरु फाल्ने क्रममा केही असामान्य अबस्थाहरु पनि आउन सक्दछ जुन ७२ घन्टा भित्र आफै कम हुन्छ, यस्तो अबस्था आएमा( यसै आर. जि. को प्रभावले) आत्तिनु प्रदैन र बढी झोलिलो बस्तुहरुको मात्रा बढाउनुपर्छ अत्यन्तै गार्हो भएमा मात्रा घटाउन पनि सकिन्छ। आर.जि.मा पोलिश्याकराइड, गानोदरिक असेन्स, अदेनोसेन्स, ट्राईटेरपेनोइड, फाइबर आदि जस्ता पौष्टिक खाध्यन्नहरु प्रसस्त भेटिन्छ्न।
🌹🌹🌹✊✌Good morning Dxn.🌹🌹som
आर. जि. सबै उमेरका स्वास्थ या रोगी ब्याक्तिहरुले खान सकिन्छ।कसैले बढी मोटोपन भएमा आर. जि. बढाएर खाएमा चाडो(पातलो हुन) परिणाम लिन सकिन्छ। नेपालमा DXN Company ले ९० र ३० क्याप्सुलको बट्टामा आर. जि. निकालेको छ स्मरणरहोस आर. जि.मा सतप्रतिशत गानोडर्माको धुलो मात्रै हुन्छ।
आर. जि. मा पाईने प्रमुख क्रियाशिल तत्वहरु:-
पोलिस्याकराईड (Polysaccharide):- यसले मानव शरीरमा सफाईकर्ताको काम गर्द्छ।
अर्गानिक जर्मानियम (Organic Germanium) :- यसले विशेषत शरीरमा सन्तुलन कर्ताको काम गर्द्छ। यो आंशिक घुलनशिल तत्व हो।
अदेनोसेन्स (Adenocine):- हाम्रो शरीरमा पसेपछि यसले नियन्त्रणकर्ताको रुपमा काम गर्द्छ।
टृटेरपेनोइड( Triterpenoides) :- यसले शरीरमा निमार्णकर्ताको काम गर्द्छ।
गानोदरिक असेन्स (Ganoderic Essence):- यसले मानब शरीरमा कोषको पुन: निर्माण गर्ने काम सक्रियताका साथ गर्द्छ।
For Contact No +60149896937

Comments
Post a Comment